विदेशमा बसोबास गर्ने नेपालीहरूको अवस्थासम्बन्धी विवरण फाराम (Overseas Nepali Citizen Status Form)
यो फाराममा भरेको विवरणमा विदेश बसाइको अवस्था, स्थान, सम्पर्क विवरण वा अन्य जानकारी कुनै पनि समयमा परिवर्तन भएमा, तपाईं पुनः प्रणालीमा प्रवेश गरेर विवरण अद्यावधिक गर्न सक्नुहुन्छ।